खनिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [खन्+इ+नु] १. पानी आदि तरल पदार्थ बेसरी पोखिनु; आकाशबाट दर्केर पानी पर्नु । २. कसैले वा केही वस्तुले ओगटेको ठाउँ खाली हुनु; रित्तिनु । ३. कुनै वस्तु एकै पल्ट धेरै मात्रा वा सङ्ख्यामा वैरिनु; आइलाग्नु; धुरिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: