खनखन
खनखन
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ खन्+अ (बि॰)] १. धातुका रुपियाँ वा सिक्का गन्दा आवाज आउने किसिमले । ना॰ २. कचकच; फतफत । > खनखनती/खनखनी— क्रि॰ वि॰ धातुका रुपियाँ वा सिक्का धमाधम गन्ने गरी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: