खथ्याबखुरुब
खथ्याबखुरुब
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियाविशेषण
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ वि॰ [अ॰ मू॰ खथ्याङ्+अ (बि॰)] १. पकाएका भाँडाकुँडामा टाँसिएको वस्तु खुर्कँदा शब्द निस्कने किसिमले; भएभरको टकटक्याउने चालमा । ना॰ २. भएभरको सबै वस्तु; खथ्याकखुरुक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: