खत्ति–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

अ॰ क्रि॰ [अ॰ मू॰ खत्+इ+नु] १. पानी आदि तरल पदार्थ एकै चोटि सबै पोखिनु; एकै पल्ट धेरै मात्रामा खनिनु । २. धेरै जना एकै पल्ट आइलाग्नु; ओइरिनु । > खत्त्याइ— ना॰ खत्त्याउने प्रक्रिया वा भाव । खत्त्याइनु— क॰ क्रि॰ खन्याइनु; पोखिनु । खत्त्याउनु— स॰ क्रि॰ खन्याउनु; एकै चोटि सबै पोख्ने काम गर्नु; खन्याउनु; धेरै दिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: