खतेर्–नु
खतेर्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [खात+एर्+नु] १. कुनै वस्तुको थुप्रो लाउनु; चाङ लाउनु; कुनै वस्तु सोहोरेर थुपार्नु । २. सोहोर्नु, जम्मा गर्नु । > खतेराइ— ना॰ खतेर्ने काम; चाङ लगाउने काम ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: