खती
खती
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ क्षति] १. सँभाल्दासँभाल्दै पनि अकार्थमा हुने धनसम्पत्तिको व्यय; हानि; नोक्सानी; क्षति । २. नचाहिँदो खर्च; बरबादी; अपव्यय । ३. नाश । — उपती— ना॰ ऋण र धन; खति र उपती; हानि र लाभ; नाफानोक्सान । — पती— ना॰ कसैलाई उसको इज्जतमान केही नराखेर भन्ने काम; इज्जत आबरु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: