खण्डाश्मा
खण्डाश्मा
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] मिसिनबारा वा घन आदिका सहायताले साह्रो पत्थर फोरेर बनाइएको मसिनो टुक्रा; रोडा । > खण्डाश्मित— खडा वि॰ १. सडकलाई पक्की बनाउनका लागि कालोपत्र गर्नुभन्दा पहिले खण्डाश्मा वा ढुङ्गाका टुक्रा बिछ्याइएको । २. रोडा छापिएको; ग्राभेलिब गरिएको ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: