खण्डवृष्टि

नाम

ना॰ [सं॰] एकै चोटि ससानो स्थलमा मात्र परेको पानी; व्यापक रूपमा नभएको वर्षा; आंशिक वर्षा; खण्डवर्षा ।

  1. अङ्ग्रेजी: