खडखड
खडखड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क्रि॰ यो॰ [अ॰ मू॰ खड्+अ (बि॰)] १. नबिसाईकन वा लगातार; खडाखड । २. खटखट । > खडखडाइ— ना॰ खडखडाउने काम वा किसिम । खडखडाइनु— अ॰ क्रि॰ खडखडाउने काम गरिनु । खडखडाउनु— अ॰ क्रि॰ १. खडखड आवाज आउनु; खटखटाउनु । २. स॰ क्रि॰ खडखड पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: