खट्याक्क

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अर्थ सम्पादन गर्नुहोस्

क्रि॰ यो॰ [अ॰ मू॰ खट्याक्+क] १. काठ, झ्यालढोका आदि ठोकिँदा आवाज आउने किसिमले । २. एक्कासि ठक्कर लाग्ने चालमा । ३. एकदम रोकिने वा खट्कने किसिमसँग ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: