खट्टे
खट्टे
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ खण्डिको १. हाँडीमा चामल भुटेको खानेकुरो । वि॰ २. खस्रो स्वभाव र ठाडो मिजासको; ठिमाहा । ~ धान— ना॰ लाम्चिलो, मोटो, झुस भएको, खट्टे बनाउनका लागि प्रयोग गरिने चिनियाँ जातको एक प्रकारको धान ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: