खटाउनु
खटाउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [खटन+आउ+नु] १. कसैलाई कुनै काम गर्न आज्ञा दिनु; अह्राउनु । २. कुनै काम गर्नका निम्ति कतै पठाउनु । ३. अड्कलेर दिनु वा झिक्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: