खटन

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. कुनै वस्तु खटाएर वा अड्कलेर दिने काम । २. कसैलाई काममा पठाइने निधो; नियुक्ति । ३. अह्रोट; आज्ञा । ~ खानु— टु॰ अर्काले अड्कलेर दिएको खाइलाइ गरेर बस्नु । —

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=खटन&oldid=48908" बाट अनुप्रेषित