खँदार्–नु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

स॰ क्रि॰ [खाँद्+आर+नु] तलतिर घिसार्नु वा झार्नु; खँगार्नु । > खँदाराइ— ना॰ खँदार्ने काम वा भाव । खँदारिनु— क॰ क्रि॰ खँदार्ने काम गरिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: