खँगार्–नु
खँगार्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [खँगार+नु] १. पानी, घिउ, तेल आदि नहालीकनै खानेकुरो सुक्खा भुट्नु; सुक्खा नै पाक गर्नु; खबार्नु । २. नचाहिँदो खर्च गरेर भएको जेथा सिद्ध्याउनु; धनसम्पत्ति सिरीखुरी पार्नु । ३. तल झार्नु; खसाल्नु; खुरमुथ्याउनु । ४. रोगले शरीर क्षीण पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: