खँगार

कर्मवाच्य क्रिया

ना॰ १. सम्पत्तिको दुरुपयोग गरी सिध्याएर भएको गरिबी; दरिद्रता । २. रोग लागेर हुने कमजोरी; क्षीणता । ३. खँगार्ने काम । > खँगाराइ— ना॰ खँगार पार्ने वा खँगार्ने भाव, क्रिया वा प्रक्रिया । खँगारिनु— क॰ क्रि॰ खँगार्ने काम गरिनु ।

  1. अङ्ग्रेजी: