क्षेम

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. सन्चसुबिस्ता; कुशलमङ्गल । २. आनन्द; सुख । ३. रक्षा; सुरक्षा । ४. मुक्ति । — कुशल— ना॰ आनन्द र मङ्गल; निकानन्द; भलाकुसारी ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: