क्षेत्रीय

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰ क्षेत्रिये १. खेतको वा खेतसम्बन्धी; खेतमा उब्जेको । २. खेत भएको; खेतीवाल । ३. क्षेत्रसम्बन्धी; स्थानीय (क्षेत्रीय कार्यालय, क्षेत्रीय शिक्षानिर्देशनालय आदि) । ~ कार्य— ना॰ कुनै कार्य वा अनुसन्धान गरिने विषयमा क्षेत्रमा गएर गरिने काम । ~ पुस्तिका— ना॰ कुनै तोकिएको क्षेत्र वा त्यस क्षेत्रभित्र भएका जग्गाजमिन आदिको तथ्याङ्क, विवरण आदि लेखेर राख्ने पुस्तिका (फिल्डबुक) । ~ प्रभुत्ववाद— ना॰ ठूलो शक्तिको आडमा रही वरिपरिका क्षेत्रलाई हडपेर वा वशमा पारेर आ६नो प्रभुत्व कायम गर्न चाहने राजनीतिक कार्य, विचार वा सिद्धान्त । ~ विकास— ना॰ क्षेत्रविशेषमा हुने वा गरिने विकास । ~ वितरण— ना॰ कुनै निश्चित क्षेत्रका आधारमा गरिने वा कोटाअनुसार हुने वितरण (रकम, अन्न, सहुलियत आदि॰ ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: