क्षुद्र
क्षुद्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. नीच वा अधम प्रवृत्तिको; तुच्छ विचारको; जाबो । २. अल्प; सानो । ३. दरिद्र; निर्धन । ४. कृपण; कन्जुस । — घण्टिका— ना॰ आभूषणका रूपमा पहिरिने ससाना घण्टी; चाँप; घुँगरु । — ता— ना॰ क्षुद्र हुनाको भाव वा अवस्था; नीच व्यक्तिमा रहने अवगुण; नीचता; तुच्छता । ~ धान्य— ना॰ कोदो; कुअन्न ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: