क्षीर
क्षीर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. दूध । २. खीर । ३. जल; पानी । ४. रूखको दूधजस्तो सेतो चोब । — धि— ना॰ दूधजस्तो फीँज उठ्ने पानी भएको समुद्र । ~ सागर— ना॰ दूधको समुद्र वा दुग्ध–समुद्र पनि भनिने, सात समुद्रमध्ये एक ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: