क्षिप्र

क्रियाविशेषण

क्रि॰ वि॰ [सं॰] तुरुन्त, तत्काल; शीघ्र; चाँडै । — कारी— वि॰ चाँडचाँडै काम गर्ने; छिटो काम पूरा गर्ने ।

  1. अङ्ग्रेजी: