क्षितिज
क्षितिज
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ १. चारैतिर पृथ्वी र आकाश जोरिएजस्तो देखिने स्थान वा गोलो परिधि । २. मङ्गलग्रह । ३. वृक्ष; रूख । — तल— ना॰ [सं॰] धरातल; पृथ्वी । — पति— ना॰ राजा । ~ मण्डल— ना॰ भूमण्डल; पृथ्वी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: