क्षार

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [सं॰] १. दाहक, जारक आदि औषधी वा खनिज पदार्थहरूको भस्मबाट रासायनिक प्रक्रियाले बनाइने नुन । २. सोडा । ३. सुहाग । ४. नुनिलो पदार्थ । ५. भस्म; खरानी । वि॰ ६. चर्को; नुनिलो । ७. नुन भएको (समुद्र) । — क— वि॰ क्षार गर्ने वा जलाउने; दाहक; कास्टिक । ~ भूमि— ना॰ क्षार मिसिएको माटो भएको जमिन; उर्वर भूमि । ~ समुद्र— ना॰ नुनिलो पानी भएको समुद्र; क्षारोद ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: