क्षयी
क्षयी
नेपाली सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
वि॰ [सं॰] १. क्षय हुने; नाश हुने । २. क्षयरोग लागेको । ना॰ ३. चन्द्रमा — करण— ना॰ नासिँदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया ।
उदाहरण सम्पादन गर्नुहोस्
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजी: