क्षयरोग
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्फोक्सो वा शरीरका कुनै अङ्गमा किटाणुहरू प्रवेश गरी घाउ बनाउने र त्यो अङ्गलाई क्षय गराउँदै लैजाने घातक रोग; टिबी
उदाहरण
सम्पादन गर्नुहोस्१. क्षयरोगको सबैभन्दा बढी अर्थात् ८० प्रतिशत प्रभाव फोक्सोमा पर्छ।
२. उनले पाँच महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेकी छन्।
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Tuberculosis