क्षपणक

नाम

ना॰ [सं॰] १. प्रायः नाङ्गो रहेर उपासना वा जीवनयापन गर्ने जैन भिक्षु वा साधु । २. विक्रमादित्यका राजसभामा रहने नवरत्नमध्ये एक । वि॰ ३. लाज नमान्ने; निर्लज्ज ।

  1. अङ्ग्रेजी: