क्षत्र
क्षत्र
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. राज्य; राष्ट्र । २. क्षत्रिय जाति वा त्यस जातिका व्यक्ति । ३. शरीर । — कर्म— ना॰ क्षत्रियले गर्नुपर्ने युद्धबाट विमुख नहुनु, शत्रुलाई हटाउनु, दान दिनु आदि काम । — धर्म— ना॰ १. क्षत्रियले गर्नुपर्ने अध्ययन, दान, प्रजापालन, यज्ञ आदि काम वा धर्म । २. शौर्य; बहादुरी । — पति— ना॰ कुनै क्षत्र वा राज्यका स्वामी; राजा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: