क्षति
क्षति
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुनै काम, वस्तु, समय आदिमा हुन गएको हानि वा नोक्सानी; खति; घाटा; नाश । २. आघात वा चोट लाग्नाले भएको घाउ; चोटपटक । — ग्रस्त— वि॰ बिग्रेको, भत्केको, नासिएको वा खति भएको । (उदा॰— प्रधानमन्त्री भुइँचालाले क्षतिग्रस्त इलाकाको निरीक्षण गदै र् हुनुहुन्छ ।) ~ पूर्ति— ना॰ १. कसैको केही हानि–नोक्सानी भएको वस्तु पूरा गरिदिने वा नोक्सानी भराइदिने काम । २. क्षति भएका वस्तुको सट्टामा दिइने रकम वा धन; हर्जाना; भरताल ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: