क्षतविक्षत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्सग्लो रूप नरहने गरी टुक्रा टुक्रा र छिन्नभिन्न भएको
उदाहरण
सम्पादन गर्नुहोस्१. गोलीले फिलाबाट पसेर उनको पेट क्षतविक्षत पारेको थियो।
२. नेपाललाई क्षतविक्षत पार्न थुप्रै षड्यन्त्र नभएका होइनन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: