क्षणिक
क्षणिक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. एकै छिन मात्र रहने वा हुने; क्षणभङ्गुर; अनित्य; अस्थिर । २. क्षणसम्बन्धी; क्षणको । — ता— ना॰ क्षणिक हुनाको भाव वा अवस्था । > क्षणिका— ना॰ बादलमा चम्किने बिजुली; विद्युत् ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: