क्लिष्ट
क्लिष्ट
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. हम्मेसी नबुझिने वा अर्थ्याउन गाह्रो पर्ने; दुरूह; कठिन (क्लिष्ट शब्द, क्लिष्ट वाक्य, क्लिष्ट शैली इ॰) । २. पार लाउन गाह्रो पर्ने; मुस्किल; अप्ठ्यारो । ३. कष्ट पुथ्याउने खालको; कष्ट हुने; क्लेशयुक्त । — ता— ना॰ क्लिष्ट हुनाको भाव वा अवस्था; दुरूहता । — त्व— ना॰ क्लिष्टता; लहरे साङ्ली परी अर्थ वा भाव राम्ररी नखुल्ने काव्यरचनाको दोष ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: