क्लान्त
क्लान्त
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. थाकेको; थकित; श्रान्त । २. ओइलाएको; मुखमुद्रा क्षीण भएको । > क्लान्ति— ना॰ क्लान्त हुनाको अवस्था वा भाव; थकावट; थकाइ ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: