क्रोधित
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्रिसाएको; क्रुद्ध; रुष्ट
उदाहरण
सम्पादन गर्नुहोस्नोकरले काम बिगार्दा मालिक क्रोधित भए ।।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Angry
विशेषण
रिसाएको; क्रुद्ध; रुष्ट
नोकरले काम बिगार्दा मालिक क्रोधित भए ।।
"https://ne.wiktionary.org/w/index.php?title=क्रोधित&oldid=41294" बाट अनुप्रेषित