क्रोड
क्रोड
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. आलिङ्गन गर्ने मुद्राका दुई हातका माझको भाग; भुजान्तर । २. वक्षस्थल; छाती, कोख । ~ पत्र— ना॰ पत्र– पत्रिकाका बीचमा घुसाइने समसामयिक महत्त्वका विषय छापिएका अलग पाना; थपुवा अंश; अतिरिक्त पाठ्यसामग्री ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: