क्रियात्मक
क्रियात्मक
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्वि॰ [सं॰] १. कोरा सिद्धान्तलाई कार्यरूपमा वा व्यवहारमा परिणत गरिएको; कार्यरूपमा उपयुक्त हुने; व्यावहारिक । २. क्रिया वा कार्यका रूपमा आएको वा गरिएको । — ता— ना॰ क्रियात्मक हुनाको भाव वा स्थिति ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: