नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

राजनीति वा सामाजिक व्यवस्थामा ठूलो परिवर्तन गर्न गरिने विद्रोह

उदाहरण सम्पादन गर्नुहोस्

संविधानसभाको स्रोत क्रान्ति वा जनआन्दोलन पनि हुन सक्तछ।

अर्थ सम्पादन गर्नुहोस्

राजनीति वा सामाजिक व्यवस्थामा भएको ठूलो परिवर्तन

उदाहरण सम्पादन गर्नुहोस्

हामीकहाँ विद्याको क्रान्ति आउनै सकेन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: revolution