क्रान्त

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

वि॰ [सं॰] १. आ६नो सीमा वा मर्यादा पार गरेको; नाघेको वा गइसकेको । २. आक्रमण गरिएको; थिचिएको । — दर्शी— वि॰ १. विलक्षण बुद्धि भएको; सर्वज्ञ । २. युगानुकूल व्यवहार गर्ने; परिवर्तनका गतिमा कुशल ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: