क्यारे
पद वर्ग
सम्पादन गर्नुहोस्अव्यय
अर्थ
सम्पादन गर्नुहोस्वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
उदाहरण
सम्पादन गर्नुहोस्- तिमी त कुम्भकर्ण नै रहेछौ क्यारे।
अव्यय
वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द
"https://ne.wiktionary.org/w/index.php?title=क्यारे&oldid=76030" बाट अनुप्रेषित