क्यारी

नाम

ना॰ [सं॰ केदारे १. ससाना बोटबिरुवा लगाउन लाम्चो ड्याब वा खाल्डो पारी बनाइएको खलो । २. बगैँचाका बाटाका दुवैतिर फूलको बिरुवा वा घारी लगाइएको त्यस्तो लाम्चो ठाउँ ।

  1. अङ्ग्रेजी: