क्याचक्याच

क्रियाविशेषण

क्रि॰ वि॰ [अ॰ मू॰ क्याच्+अ (बि॰)] लगातार थिचिरहने किसिमले । > क्याचक्याचती/क्याचक्याची— क्रि॰ वि॰ त्यसरी नै अझ छिटो थिच्ने किसिमसित ।

  1. अङ्ग्रेजी: