कौमार
कौमार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰] १. कुमार हुनाको भाव, गुण वा अवस्था; कुमारमा रहने कुरा; कौमार्य । २. जन्मेदेखि सोह्र वर्ष नपुगेसम्मको अवस्था वा उमेर । ~ व्रत— ना॰ आजन्म अविवाहित रहेर ब्रह्मचर्यका नियमको पालन वा धारण गर्ने व्रत; जिन्दगीभर कुमारै रहने वा विवाह नगर्ने व्रत वा प्रतिज्ञा ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: