कोर्नु
कोर्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ कुट्टने] १. कुनै तीखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु । २.नब, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफथ्याउनु; फहराउनु । ३. पाछ्नु; खोस्याउनु । ४. थाँक्रो, काइँयो आदिले कपाल तलास्नु; केश बाट्न तयार पार्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: