कोरिनु

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

कर्मवाच्य क्रिया

अर्थ सम्पादन गर्नुहोस्

क॰ क्रि॰ [कोर्+इ+नु] १. कुनै तीखो वा चुच्चो वस्तुले धर्को पारिनु; दरखरिनु । २. थाँक्रो वा काइँयोले कपाल तलासिनु ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: