कोरम

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

ना॰ [अङ्॰] कुनै सङ्घसंस्था आदिको बैठक बस्न र प्रस्ताव वा बुँदाहरू पारित गर्न आवश्यक पर्ने, नियमविधानमा तोकिएअनुसारको सदस्यसङ्ख्या; गणपूरक सङ्ख्या ।

उदाहरण सम्पादन गर्नुहोस्

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: