कोयभयाइनु
कोयभयाइनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्क॰ क्रि॰ कोत्रिन लाइनु; कोत्रिने गराइनु । कोयभयाउनु— प्रे॰ क्रि॰ कोत्रिन लाउनु; कोत्रिने गराउनु । कोयभयाहा— वि॰ मुख आदि अङ्ग कोत्रिएको; छ्याका परेको; छ्याकटे; छ्याके ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: