http://en.wikipedia.org/wiki/Eleusine_coracana

नेपालको अन्नपूर्णामा लगाइएको कोदो बारीको एक दृश्य

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

संज्ञा

अर्थ सम्पादन गर्नुहोस्

संसारका प्रायः सबै ठाउँमा फल्ने अन्न

प्रयोग सम्पादन गर्नुहोस्

  • कोदोको रोटी पनि हुन्छ, जाँड पनि ।
  • मैले अाज भातको साट्टामा कोदेको ढिँडो खाएर अाएको हुँ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:कोदो
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Finger Millet