कोतर्–नु
कोतर्–नु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्कर्मवाच्य क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ [सं॰ कोटरणे १. कुनै वस्तुलाई हातले वा अन्य साधनले कोट्ट्याउनु; कोत्रनु । २. चुच्चाले ठुँग्नु; टुकटुक पार्नु । ३. नङ्ग्रा आदिले चिथोर्नु; कोपर्नु । > कोतरिनु— क॰ क्रि॰ कोतर्ने काम गरिनु; कोट्टिनु । कोतथ्याइ— ना॰ कोतर्ने काम वा प्रक्रिया । कोतथ्याउनु— प्रे॰ क्रि॰ कोतर्न लाउनु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: