कोत
कोत
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ कोट्टे सरकारी फौजको खरखजाना, हातहतियार आदि राखिने घर; मौलो पूजा गरिने ठाउँ; कोट । — पर्व— ना॰ नेपालको इतिहासप्रसिद्ध, वि॰ सं॰ १९॰३–मा हनुमान्ढोका दरबारको कोतमा भएको जङ्गबहादुरबारा रचित आफू प्रधानमन्त्री हुन गरिएको भाइभारदारहरूको नृशंस हत्यापूर्ण ठूलो राजनीतिक घटना वा काण्ड ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: