कोठो
कोठो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्ना॰ [सं॰ कोष्ठे १. बीचबीचमा काठ, गारो आदिले बारेर घरभित्र बनाइएको सानो वा ठूलो खण्ड । २. दराज, बाकस आदिमा फल्याक आदि ठोकेर बनाइएको खाना; खण्ड । ३. कागत, लुगा, भुईँ आदिमा त्यसै वा बुट्टा भर्ने अभिप्रायले तेर्सा र ठाडा धर्सा पारी बनाइएको खाना । ४. धान, चामल आदि राख्ने चोयाले बुनेको भाँडो; भकारी ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: