कोट्ट्याउनु
कोट्ट्याउनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्सकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्स॰ क्रि॰ १. कुनै विषयवस्तुको प्रसङ्ग वा कुरो उठाउनु; कामकुरो थाल्नु । २. थोरैथोरै गरेर खन्नु वा उप्काउनु; खोतल्नु । ३. इसाराका निम्ति वा सतर्क पार्न हातले छुनु; खुसुक्क चिमोट्नु ।
उदाहरण
सम्पादन गर्नुहोस्अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: